पहिरोमा पुरिएर तिनको मृत्यु

मेलम्ची । अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ । सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धब तिमल्सिना र उनको श्रीमती सम्झनाको शव फेला पारेको हो । गएराति २ बजे गएको पहिरोमा दुबै बेपत्ता भएका थिए । पहिरोले पुरिएको ठाउँवाट दुबैको शव आज प्रहरीले निकालिएको … Continue reading पहिरोमा पुरिएर तिनको मृत्यु